सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बझाउने निर्णय गर्ने तयारी भएको छ ।
लाइसेन्स बुझाए म्यानपावर कम्पनीहरु बन्द गरिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए ।उनले ६ करोड रुपैयाँ धरौटी पुर्याइए म्यानपावर व्यवसाय नै ध्वस्त हुने दावी गरे । उनले सरकारी प्रस्तावको बिरोधमा कामदार विदेश पठाउन रोक्ने चेतावनी दिए ।
No comments:
Post a Comment